एमालेले कर्णालीमा आज अधिवेशन प्रतिनिधि छनोट गर्दै
नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि छनोट गर्ने भएको छ ।
‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’
नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ।
कर्णालीका २६ हजार बालबालिकाको जन्मदर्ता हुन बाँकी
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाको जन्मदर्ता नभएको पाइएको छ ।
युवाको भविष्य नसोचिकन देशको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन् ।
रौतहटमा एक युवकको हत्या
रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
सल्यानमा आगलागी हुँदा आमाछोरीको मृत्यु
सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।
कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन थापाको असन्तुष्टि
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री आज साँझ अमेरिका प्रस्थान गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै छन्।
काठमाडौंको गैह्रीगाउँस्थित काठ मिलमा चारजनाको हत्या, एकै परिवारका तीन
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ।