गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
राष्ट्रसंघ महासभामा शान्तिप्रक्रिया टुंग्याउन विश्व समुदायको सहयोग माग्नु छ : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफ्नो अमेरिका भ्रमण विशिष्ट रहेको बताएका छन्।
दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध !
दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध गरेकी छिन् ।
एक महिनामै २ करोडको चुइगम आयात
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै विदेशबाट २ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात भएको छ ।
काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा
यहाँस्थित लाजिम्पाटमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ।
डाक्टर कुटपिटको विरोधमा बाग्मती प्रदेश सभा भवन अगाडि स्वास्थ्यकर्मीकाे प्रदर्शन
हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएको कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बाग्मती प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन्।
लिबियामा बाढीका कारण ३८ बढी विस्थापित, पिउने पानीको अभाव
भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना बिस्थापित भएका छन्।
देशभर साढे २५ हजार पुगे डेंगुका संक्रमित, १५ जनाको मृत्यु
नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ।
एक किलो सुन प्रकरणमा मेरो नाम जोड्नु गलत : तीर्थ लामा
बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् ।
साताको सेयर बजार : एक दिन घट्यो, तीन दिन बढ्यो
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो।