नेकपा एसले बोलायो सचिवालय बैठक
नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सरकारले संविधान दिवसका अवसरमा ३ दिनसम्म कार्यक्रम गर्ने
सरकारले यस वर्ष तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ।
बेलिङहमले इन्जुरी टाइममा गोल गरेपछि रियलको पुनरागमन जित
जुड बेलिङहमले खेलको इन्जुरी टाइममा गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार गेटाफेमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।
सल्यानमा बस दुर्घटना, विस्तृत विवरण बाँकी
सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ।
धानले गाँज हाल्ने वेलामा गबारो किराको समस्या
कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन्। धानले गाँज हाल्ने समयमा खेतमा गबारो किराको समस्या देखापरेको छ।
‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा
संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।