चीनमा शक्तिशाली आँधीका कारण लाखौँ मानिस प्रभावित
दक्षिणी चीनका विभिन्न प्रान्तमा शक्तिशाली आँधी सावलाका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको बताएका छन् ।
उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे अस्पताल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सातामा प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गरेका छन्।
चीनको नक्साले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण;राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाले चीनले जारी गरेको नयाँ नक्साले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण बनेको ठहर गरेको छ ।
व्यवस्थापन र सरसफाइ नहुँदा जीर्ण बनेका सरकारी कार्यालय (फोटोफिचर)
नागरिकलाई सहज र सरल रुपमा सेवा दिनु सरकारी कार्यालयको कर्तव्य हो ।
धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
शङ्कास्पद वस्तु भेटिएपछि बन्द भएकाे आँबुखैरेनी–गोरखा सडक खुल्याे
गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ ।
सूर्यको अध्ययनका लागि नयाँ मिसन प्रक्षेपण गर्दै भारत
भारतले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गराएको एक हप्तामै सूर्यको अध्ययनका लागि नयाँ मिसन प्रक्षेपण गर्दैछ।