भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु
भारतको उडिसाका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर १० जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।
२९.८१ अंकले घट्यो नेप्से
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ ।
भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्रजातन्त्रपछि कै यो पहिलो सरकार होः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई निरन्तरता दिने, इतिहासमा प्रजातन्त्र कै पहिलो सरकार भएको जिकिर गरेका छन् ।
राजेश्वर नेपाली र डा. राजेन्द्र विमलसहित १५ जनालाई स्रष्टा सम्मान
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ ।
होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते
ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।
दानमा पाएको जग्गा किनेको भन्दै ६ लाख भुक्तानी, वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दानमा पाएको जग्गा किनेको भनेर गाउँपालिकाबाट रकम भुक्तानी गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश
कोशी सरकारविरुद्ध परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ ।
रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
‘हेलो सरकार’ २४ सै घण्टाः जनताका गुनासो सम्बोधनमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाई
आम नागरिकका गुनासो सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ आजदेखि २४ सैं घण्टा संचालनमा आएको छ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्वमा सहमतिको प्रयास जारी
रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।