पृथ्वी राजमार्गको अवरोध हट्यो
पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन हुँदैनः बागमती प्रदेश मन्त्री खड्का
वागमती प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन नहुने बताएकी छिन् ।
म्याग्दीकाे धवलागिरीका झन्डै चार सय परिवार डेढ महिनादेखि अन्धकारमा
म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् ।
मन्त्रिपरिषदमा पेस हुने प्रस्तावमा कसरी अविश्वास गर्नु ? : डा. बाबुराम भट्टराई
ललिता निवास जग्गा अनियमितता प्रकरणमा किर्तेको आरोपमा अनुसन्धान हुँदा सरकारी साक्षीको रुपमा कागज गरेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले विश्वासका आधारमा निर्णय गरिएको बताएका छन् ।
कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनवाइ हुने
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।
सांस्कृतिक विविधताकै कारण नेपालीहरु विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन्ः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन् ।
गौरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने प्रधानमन्त्री दाहालको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
आजबाट सुरु हुँदै राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक
राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ ।
धरानमा गौहत्याप्रति राप्रपा नेपालका अध्यक्ष थापाको आपत्ति
राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटना प्रति आपत्ति जनाएका छन् ।
बारा बस दुर्घटना अपडेटः ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ ।