निर्वाचन भएको नौ महिनापछि संसदीय समितिले नेतृत्व पाउँदै, चुनाव ११ गते
प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको नौ महिनापछि संसद्का विषयगत समिति सभापतिहरूको निर्वाचन हुने भएको छ ।
बागमतीका मन्त्रीहरूको जिम्मेवारी हेरफेर
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गरेका छन् ।
रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
रौतहटमा ट्रकको ठक्करबाट एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग
हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
आयोगले थाल्यो भक्तपुरको बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान
राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरको मध्यपुरठिमीस्थित बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु गरेको छ ।
‘आईफोन जित्नुभएको छ’ भन्दै विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँ ठग्ने २ जना पक्राउ
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव पक्राउ परेका छन् ।
कानून भन्दा माथि कोही छैन भन्ने सत्य व्यवहारमा नदेखिएको सांसद सिंहको गुनासो
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानून भन्दा माथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरेका छन् ।
गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउँन आवश्यक छः ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक रहेको बताएका छन् ।
सरुवा सामान्य घटना हो, म पूर्ण सन्तुष्ट छुः एसएसपी कार्की
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दान बहादुर कार्कीले, आफ्नो सरुवालाई सामान्य रुपमा लिएको टिप्पणी गरेका छन् ।
ओलीकाे आराेप– ‘प्रचण्ड र माधव नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनुभएको छ ।