संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति
६ भदौ, काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।
स्कुल पसेको भैंसी डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइयो
बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।
धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
कमलामाई नेपाली फिल्मलाई मेरोतर्फबाट क्यारेक्टर उपहार : विपिन कार्की
भदौ १ गतेभिन्न दुई फिल्मका पोस्टर रिलिज भए ।
स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि
सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।
स्कुलमा छिरेको भैंसी समात्न डार्ट प्रयोग
बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ ।
बबरमहल दरबारमा महालेखा र सडक विभागको छिनाझपटी
प्रबलीकरण सकिन लागेको बबरमहल (दरबार भवन)मा गत शुक्रबार महालेखा परीक्षकको कार्यालयले पूर्वाधार विकास लेखा परीक्षण विभागको ‘प्रिन्ट बोर्ड’ टाँस्यो ।
बालुवाटार पुगेर शेखर र गगनले गराए प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण
नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डलाई भेटेका छन् ।
कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति
नेकपा एमालेका सांसद पूर्वमन्त्री विमला राई पौडेलले, प्रधानमन्त्रीहरुमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।