निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित
निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् ।
कांग्रेस नेताहरूलाई छानीछानी पक्राउ गरियोः आरजु राणा
कांग्रेस सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ परेपछि कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्यो ।
शिक्षा विधेयक सच्चिने भएपछि निजी विद्यालय संचालकको आन्दोलन फिर्ता
विद्यालय शिक्षा विधेयकको प्रस्तावित मस्यौदाको विरोधमा उत्रिएका निजी विद्यालय संचालकहरूले आन्दोलन फिर्ता लिएका छन्।
बाँदर धपाउन बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु
बाँदर धपाउन बोकेको भरुवा बन्दुक पड्केर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।
कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय
कांग्रेस संसदीय दलको बैठकका सात एजेण्डा तय भएको छ।
म्याद थपका लागि सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ ।
पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालियो
काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।
निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् ।
गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति
जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।
तीन दिन विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।