सुन प्रकरणको जरैसम्म पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ ।
बैतडीका १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता
बैतडीमा १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता भएको भन्दै खोजीमा सहयोग गरिदिन अभिभावकले आग्रह गरेका छन् ।
दाङको देउखुरीमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा
दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् ।
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।
पाँचथरको फिदिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
चौधकिलो पुलमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण दुईतर्फी नै बन्द
नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश
कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला
राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् ।