(एकीकृत समाजवादी)का अध्यक्ष नेपाल इन्डोनेसिया भ्रमणमा जाँदै
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया भ्रमणमा जाने भएका छन् ।
डीएसपी यादवमाथि अज्ञात समूहद्धारा कुटपिट
नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादव कुटिएका छन् ।
‘अल्पसंख्यक संग प्रहरी’ को अन्तरक्रिया सम्पन्न
नेपाल प्रहरीको आयोजनामा शनिबार “अल्पसंख्यक संग प्रहरी”को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ
ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरु
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आईतवारको बैठक शुरु भएको छ ।
हिन्दी भाषालाई सरकारी कामकाजमा मान्यता दिन माग
सरोकारवालाले हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्ने बताएका छन् ।
अज्ञात व्यक्तिद्धारा गोली हानी एक महिलाको हत्या
धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ ।
अवैध सुन बरामद प्रकरणमा विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो
६ साउन, काठमाडौँ । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
लघुवित्तीय संस्थाबाट पीडितद्धारा राष्ट्र बैंक घेराउ
६ असार, काठमाडौँ । लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् ।
वर्षाका कारण खलङ्गा–तिङ्कर सडक बन्द, खेतमै कुहिन थाले तरकारी
६ साउन, खलङ्गा । दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।