विश्वको सबैभन्दा महँगो इयरफोन, कति पर्छ मुल्य ?
काठमाडौँ । तपाईँले सोनी, जेबीएल, जेनहेइजरजस्ता कयौँ कम्पनीको महँगो हेडफोन त देख्नु भएकै होला । यहाँ हामी झन्डै सवा २ लाख नेपाली रुपैयाँ पर्ने एउटा हेडफोनबारे कुराकानी गर्न गइरहेका छौँ ।
‘मैले लिएको १ करोड लोनको प्रमाण चाहियो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहारसमेत ‘वेल प्लान्ड’ जस्तो देखिएको उनको भनाइ छ ।
आरती साहका पति मोतिबावु पुन जनकपुरबाट पक्राउ
काठमाडौँ । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतिबावुलाई प्रहरीले पक्राउ गरेको छ । मोतिबावुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले रातोपाटीलाई बताए ।
दक्षिण कोरिया जान आवेदनको मात्रै ५३ करोड रुपैयाँ बाहिरियो, १ लाख ४३ हजार बढिले भरे फारम
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए ।
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
कैद भुक्तान सकिने दिन कोशी अस्पतालमा कैदीको मृत्यु
विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
४ करोड डलर भ्रष्टाचार गरेको आरोपमा युक्रेनका शीर्ष अधिकारी पक्राउ
कीएभ । ४ करोड डलर (५ अर्ब नेपाली रुपैयाँभन्दा बढी) रकम भ्रष्टाचार गरेको आरोपमा युक्रेनको रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ परेका छन् । युक्रेनियन सेक्युरिटी सर्भिस (एसबीयू) का अनुसार गोलाबारुद खरिद प्रक्रियामा भ्रष्टाचार भएको हो ।
२१ सयभन्दा तल झर्यो सेयर बजार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो ।
विद्यालय शिक्षा विधेयकमा १७५७ वटा विवरणसँग संशोधन प्रस्ताव
काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसद्को शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् ।