देशका विभिन्न जिल्लामा आज ३ जना मृत फेला
देशका विभिन्न जिल्लामा शुक्रबार ३ जना मृत फेला परेका छन् ।
७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।
बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई गाउँपालिकाद्धारा ५ हजार भत्ता
जुम्लाको सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिएको छ।
जेठ ३१ मा प्रवेश गरेको मनसुन देशभर फैलियो
जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलिएको छ ।
नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बन
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।
आइतबारदेखि १५ वर्षीया बालिका ललितपुरबाट बेपत्ता
गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन्।
अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जना पक्राउ
लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु
जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ ।
नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु
पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।
भारतीय बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी–७ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।