पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
कोशी प्रदेशसभाको तेस्रो अधिवेशन १४ गतेका लागि आह्वान
अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउन कै लागि अधिवेशन स्थगित गरेको प्रदेश सरकारले तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।
काठमाडौं महानगरले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने
काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।
इनारमा डुबेर दुईजनाको मृत्यु
काठमाडौंको भोटेबहालमा सोमबार बिहान इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
जलहरी जाँच्न अख्तियारको टोली पुगे पशुपति
सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ ।
रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप
धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ ।
नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चारै दाजुभाइले पाए नागरिकता
नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चार दाजुभाइले नागरिकता पाएका छन् ।
दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण
दैलेखका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ ।
काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।