जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदै
जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
बाढीमा फसेका पाँच जनाको उद्धार
रौतहट प्रहरीले बाढीमा फसेका पाँच जनाको उद्धार गरेको छ।
२०८४ सालको निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन्।
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोपको अभाव भएको छ ।
रोजगारी खोसेको भन्दै भन्सार एजेन्ट प्रतिनिधि सङ्घद्वारा आन्दोलनको घोषणा
विगत लामो समयदेखि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व सङ्कलनको काम गर्दै आएका भन्सार एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
(जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
पोखरीमा डुबेर दुई बालकको मृत्यु
नवलपरासी (बर्दघाट(सुस्तापूर्व) को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे, ११ लाखभन्दा बढीको क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।
बर्दियामा ‘स्यानिटाइजर’ खाएका दुई जनाको मृत्यु
बर्दियामा ‘स्यानिटाइजर’ जस्तो देखिने अखाद्य पदार्थ खाएका दुई जनाको मृत्यु भएको छ ।
माघमा विवाह गरेकी दुलही महिला नभएको थाहा पाएपछि आफन्तसँगै स्थानीयबासिन्दा अच्चमित
उदयपुरको बेलका नगरपालिका– ६ का नम्बर राई वैदेशिक रोजगारीका लागि मलेसियामा हुँदा करिब दुई वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा शर्मिला राई नाम गरेकी युवतीसँग चिनजान भयो ।