बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित
बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमवर्षा भएको छ ।
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशको रिट निवेदन न्यायाधीश शर्माको इजलासमा
काठमाडौँ । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा.भरत गौतमले ले दिए राजीनामा
काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् ।
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक
काठमाडौं । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ ।
ऐरी र पूजार सार्की पछि ‘एक्टर’फील्म खेल्दै प्रदीप खड्का
काठमाडौँ । ‘प्रेमगीत ३’ र ‘प्रकाश’ पछि केही समय फिल्मबाट बाहिर रहेका अभिनेता प्रदीप खड्का पछिल्लो समय एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् । केही अगाडि ‘ऐरी’ फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेका प्रदीपले फेरि नयाँ फिल्म घोषणा गरेका छन् । उनले अहिले घोषणा गरेको नयाँ फिल्मको नाम ‘एक्टर’ रहेको छ ।
तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो, पाईलटलाई छैन जानकारी
काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
लोसपाको केन्द्रीय समितिको बैठक सुरु
काठमाडौँ । वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झाको बहिष्कारबिच लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक महतोले बहिष्कार गरेका हुन् ।
नेप्सेमा तेस्रो सर्किट, आजलाई कारोबार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।
अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिए
काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको पहिलो विकेट लिएको छ । अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका हुन् ।