दलहरुले तयार पारे जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा
दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बेइजिङमा
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ ।
क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्।
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्याे
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।
प्रदीपले भने : हाम्रा मन्त्रीले राम्रो काम गरेको भनेर भाषण गर्न पाइनँ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
सर्वस्वसहित जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
आयरल्याण्ड भ्रमणबाट सभामुख स्वदेश फिर्ता
सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन्।
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, केन्द्रीय समितिको सातौं राष्ट्रिय परिषद वैठक चितवनमा हुने, प्रभातफेरी कार्यक्रम हुदै
चितवन । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, केन्द्रीय समितिको सातौं राष्ट्रिय परिषद वैठक चितवनको कटेरो पार्टी प्यालेसमा आज हुदैछ ।
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।