सरकारले शिक्षकसँग दम्भ देखाउँदैछ, सत्यसँग सिङ जुधाउँदा ढिलो चाँडो भाँचिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गरेका छन्।
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनशिपकाे सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
सडकमै सुतेर राहत शिक्षकहरुकाे प्रदर्शन
राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।
सडक व्यापार व्यवस्थापन गर्ने काम हाम्रो होइन : उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छिन्।
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।
उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु
उदयपुरको बेलका नगरपालिका–५ खारखोलाका एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।
आन्दोलनरत शिक्षकहरूले आजदेखि सडकमै सुतेरै विरोध जनाउने गरी आन्दोलनको स्वरूप फेरेका छन्।
आन्दोलनरत शिक्षकहरूले आजदेखि सडकमै सुतेरै विरोध जनाउने गरी आन्दोलनको स्वरूप फेरेका छन्।
‘अभियन्ता ईः’ को धर्ना : गगन थापाको प्रश्नमा, बालेनको उत्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् ।
सुन चाँदीको भाउ आज स्थिर
सुन चाँदीको भाउ आज स्थिर छ ।
विराटनगरको माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल
विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ