माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्नेमा आशंका
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरूका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
ग्लोबल आईएमई र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता
ग्लोबल आईएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ ।
सरकार र शिक्षकहरूबीचको वार्ता शुरु
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ ।
अपांगता भएका शिक्षक भन्छन् : हामी कमजोर छैनौँ, अधिकारका लागि लड्छौँ
बुधबारदेखि माइतीघर मण्डलाबाट सुरु गरेको शिक्षक आन्दोलन अझै जारी छ।
यू–१९ विश्वकप क्रिकेट : नेपालकाे पहिलाे खेल न्युजिल्यान्डसँग
आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्ने भएको छ ।
शिक्षा विधेयकको विरोध : सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ
केरामा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस–४ देखिएपछि सरकारले आयातमा कडाइ गरेको छ ।
शिक्षा विधेयकमा मैले मात्रै ७० भन्दा बढी संशोधन हाल्दैछु : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।
ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ
संखुवासभा जिल्लाको पाँचखपनमा प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।