धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा
आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा महासमिति बैठक हुने
नेपाली कांग्रेसको आसन्न केन्द्रीय समितिको बैठकको छलफलको पहिलो प्रमुख एजेन्डा महासमिति बैठक हुने भएको छ ।
तीजमा विदेशी महिलाले पनि मर्काए कम्मर
हरितालिका तीजमा स्वेदशी मात्र नभइ विदेशी महिलाहरु पनि रमाएका छन् ।
एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्था
१९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन शुरु
राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ ।
विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले त्यसै अनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ स् प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ ।
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ।
वर्तमान सरकारको अकर्मण्यताले बजारमा मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा छन् : युवराज खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारको अकर्मण्यताको कारण बजार मूल्य अत्याधिक रुपमा वृद्धि भएको आरोप लगाउनुभएको छ ।