प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
जमिरी राम जसले कबाडीको काम गरेर दुई छोरालाई खुवाए सरकारी जागिर
छोराको कमाइले पक्की घर बनाउने परिवारको पहिलो सपना
मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना
नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ ।
चितवनमा दुई हजार किलो माछा नष्ट
चितवनमा दुई हजार किलो माछा नष्ट गरिएको छ ।
सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त स् १८ तले ऐतिहासिक भवनमा आगलागी
- सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ ।
तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु
पाल्पामा एक जना युवाको हत्या भएको छ ।
पशुपतिमा तीजको रौनक
हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ ।
तीनकुने सामूहिक हत्या प्रकरण : सञ्जय भण्डारीले हत्या गरेको निष्कर्ष
राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई रिहा
तीनकुने सामूहिक हत्या प्रकरणमा प्रहरीले यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेको छ ।