भारतीय एक कुटनीतिज्ञलाई क्यानडामा देश निकाला, दुई देशबीचको सम्बन्ध चिसियो
क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
रूपन्देहीको तिलोत्तमामा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ ।
धादिङमा दुई जनामाथि एसिड प्रहार, एक जना पक्राउ
धादिङमा दुई जनामाथि एसिड प्रहार भएको छ।
नेपालमा लुकेका भनिएका छोटा राजनका सहयोगी पक्राउ
अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया पक्राउ परेका छन् ।
बजेटको गोलचक्करमा फसेको गौतमबुद्ध क्रिकेट रंगशाला
भरतपुर महानगरपालिका– १५ मा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई बर्ष पुग्यो ।
पुरानो मोबाइल लुकाएर सीआईबी पुगेका थिए राहुल महरा र दीपेश पुन
६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा आरोपित रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रहरी अनुसन्धानलाई असहयोग गरेको पाइएको छ ।
‘दुःख सुख गरेर बाह्र पढाइयो, कलिलैमा प्लेन चढाइयो’
‘घरमा एक्लै छाडेर बुढा बाबा आमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरू आइतबार यो गीत गाउँदै नाचिरहेका थिए।
दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय
आज भाद्र शुक्ल पक्ष चतुर्थी ।
रुस भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता
रुसको भ्रमण पुरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किनुभएको छ ।
मुस्ताङमा आजदेखि स्याउ टिप्न शुरु
हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा आज सोमवारदेखि स्याउ टिप्न शुरु गरिएको छ ।