श्रोत साधन अभावले पार्टी संचालनमा कठिनाईः जनमत अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले, स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् ।
पाँच वर्षसम्म यही गठबन्धनः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।
त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमवार भन्सार जाँचपास ठप्प पारेका छन्।
सरकार आफैँ तस्करीमा संलग्न छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।
सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।
आर्थिक क्रान्ती सम्भव छः अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाश शरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन् ।
मोर्चा र नेपाली कांग्रेस सहकार्य गरेरै अगाडि बढ्छः अध्यक्ष यादव
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा र गठबन्धनमा रहेको नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
गुणस्तरीय क्याम्पसलाई विश्वविद्यालयले छुट्टै हैसियत दिनुपर्छः अध्यक्ष अधिकारी
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले, विश्वविद्यालयहरुले गुणस्तरण मान्यता प्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नु पर्ने बताएका छन् ।