६० किलो सुन प्रकरणको आज प्रतिवेदन बुझाउने तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयारी गरिरहेको छ ।
बीवाइडीको ‘डल्फिन’ नेपालमाः कति पर्छ मूल्य ?
बीवाइडीका लागि नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी ‘डल्फिन’ नयाँ विद्युतीय गाडी नेपाल भित्र्याएको छ।
ओलीकाे आराेप– ‘सरकार आफैँले आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले देशमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।
निसानको म्याग्नाइट एसयुभि, अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा आउँदै
नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले— निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ ।
एनएनआईपी कार्यसमितिलाई सदस्य–सचिवको बधाई
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका नवनिर्वचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाई दिएका छन् ।
भारत र पाकिस्तानबीच रोकिएको खेल सुरू
एसिया कप क्रिकेटमा वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरू भएको छ।
'आईएमई पे' बाट पहिलो पटक हवाई टिकट काट्दा ५ सय रुपैयाँ क्यासब्याक पाइने
नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले एअरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा ५ सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सिंजाको नराकोटस्थित इलाका प्रशासनमा छैनन् कर्मचारी
सिंजाको नराकोटस्थित इलाका प्रशासन कार्यालयमा एक सातादेखि कर्मचारी छैनन्।
तीज पर्वलाई क्रान्तिको रुपमा मनाउँनु पर्छः उपसभामुख राना मगर
उपसभामुख ईन्दिरा राना मगरले, तीज पर्वलाई क्रान्तिको दिवसको रुपमा मनाउनु पर्ने बताएकी छिन् ।
योजना आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ।