लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको
पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ ।
सरकारले बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका छन् ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ
नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आजको मौसमः लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दलहरुबीच सहकार्य र एकता आवश्यकः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् ।
जैन दिपिका ग्यारेटले जितिन् मिस युनिभर्स नेपाल २०२३ को उपाधि
युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले जितेकी छिन् ।
व्यक्तिगत आकांक्षले राष्ट्रियतामा खतरा बढेको छः नेता भण्डारी
नेपाली कांग्रसका नेता चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको टिप्पणी गरेका छन् ।
सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैन्ः सभापति खतिवडा
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशमा सुशासनको अवस्था कमजोर भएको बताएका छन् ।
‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको संघको आरोप
पेट्रोलियम व्यवसायीहरुले, ‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।