सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान
विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ ।
बस भित्तामा ठोक्किँदा ९ जना घाइते
धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
कैलालीमा बन्दुक, गोली र बारूदसहित चार जना पक्राउ
कैलालीमा बन्दुक, गोली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पशुपतिमा जनैपूर्णिमाको रौनक (फोटो फिचर)
आज रक्षावन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ।
सभामुख घिमिरेको शुभकामना सन्देशः सबै जातजातिको संस्कृतिको सम्मान गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो पुस्ताको दायित्व हो
सभामुख देवराज घिमिरेले हिन्दू धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं परम्परागत सांस्कृतिक पर्व गाईजात्राका अवसरमा शुभकामना दिएका छन् ।
नेवार समुदायको परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै
नेवार समुदाएको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
भक्तपुरबाट २ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ
भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
कैलालीमा बन्दुक, गोली र बारूदसहित चार जना पक्राउ
कैलालीमा बन्दुक, गोली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा शुभकामना प्रदान गरेका छन् ।