नागरिकता नियमावली छिटो ल्याउन सरकारलाई पीडितको दबाब
नागरिकता विहीन संघर्ष समिति नेपालले नागरिकता नियमावली छिटो बनाउन सरकारलाई दबाब दिएको छ ।
नेपाल र पाकिस्तानबीचको खेल हेर्न जनकपुरधामका सबै विद्यालयलाई आधादिन छुट्टी
एसिया कपको नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदा दिएको छ ।
एसिया कपको उद्घाटनमा नेपाली कलाकार त्रिशलाले सांगीतिक प्रस्तुति दिने
पाकिस्तानको इस्लामावादमा १६ औं संस्करणको एसिया कपको उद्घाटन समारोहमा नेपाली चिकित्सक तथा गायिका त्रिशला गुरुङले पनि साँगीतिक प्रस्तुति दिने भएकी छन् ।
प्रधानमन्त्री दाहाल र संयुक्त अधिराज्यका राजदूत फेनबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
‘टुरिष्ट बस नेपाल’ एप्सबाटै टुरिष्ट बसको टिकट
पर्यटन बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एसोसियसन अफ नेपालले ‘टुरिष्ट बस नेपाल’ एप्स शुभारम्भ गरेको छ ।
१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो,एमसीसी कार्यान्वयनमा जान्छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अनुमोदन भईसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् ।
एमाले शीर्ष नेता सवार विमानमा समस्या
एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएका छन् ।
समाजवादी मोर्चाको धनगढी सभा स्थगित
समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ ।
एमाले महासचिवसहित २१ जना चीन जाँदै
एमाले महासचिव शंकर पोखरेलको नेतृत्व २१ सदस्य टोली आइतबार चीन भ्रमणमा निस्कने भएको छ ।
सांसदहरु रबर स्ट्याम्प होइनन्ः सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउँने प्रयास सफल हुन नसक्ने बताएका छन् ।