मुगु जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुग्यो
मुगुमा भएको जीप दुर्घटनामा थप एक जनाको ज्यान गएको छ ।
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी
दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।
‘बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान हुने बताएका छन्।
कैलालीमा दुईजना मिटरब्याजी पक्राउ
कैलालीमा दुईजना मिटरब्याजी पक्राउ परेका छन्।
अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता
अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ।
मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ ।
मौसम सुधारसँगै मनाङको यातायात सञ्चालन
हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ।
‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ अरनिको राजमार्गस्थित भैँसीपाटीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।