बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिन पूर्णरुपमा बन्द
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि पूर्णरुपमा बन्द भएको छ ।
गोरखाको झोङगाउँका १० घर जोखिममा
पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन्।
खोलामा टाउको र जङ्गलमा शरीर भेटिएको युवाको पहिचान खुल्यो
हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ।
किसानलाई बँदेल र बाँदरबाट बाली जोगाउन मुस्किल
बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुपर्ने अवस्था आएको छ ।
चीनमा 'ग्यालिअम' र 'जर्मेनिअम' देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने
चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्न थालेको छ ।
नरदेवीमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौँको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
पोल्याण्डमा दोस्रो विश्व युद्धकालीन शक्तिशाली बम भेटियो
पोल्याण्डमा दोस्रो विश्व युद्धकालीन शक्तिशाली बम भेटिएको छ।
पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर चयन
पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् ।
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
लमजुङमा जीप दुर्घटना हुँदा नौ जना घाइते
लमजुङको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।