भोजपुरमा पहिरोमा पुरिएर एकको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ ।
डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश
मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।
कपनमा चल्यो डोजर
तीन बुँदे सहमतिपछि कपनमा डोजर चल्यो ।
९० वर्षीय बुबाको हत्या,६० वर्षीय छोरा पक्राउ
बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।
१२ हजार नाघ्यो डेंगु संक्रमितको संख्या
देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ।
गौर घटनाको सम्झौतामा जसपाको आपत्ति
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भौतिक पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा समय र लागत दुवै बढ्यो
‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ ।
कैदी मृत्यु प्रकरण : प्रहरीसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु
सङ्खुवासभा जिल्ला कारागारमा दुई जना कैदीको ज्यान गएको घटनामा अनुसन्धान शुरु भएको छ ।
निर्मला लिम्बु बनिन् कोशी प्रदेशमा स्वास्थ्य मन्त्री
कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।
संस्कृति विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुल्यो
दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ ।