चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दुई चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा थप दुई चिकित्सक पक्राउ परेका छन्।
चितवनमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ।
बस दुर्घटना
दोलखा- जिल्लाको जोरमानेबाट काठमाडौं आउँदै गरेको बस, तामाकोसी नजिक गोपीखोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ, बसमा यात्रा गरेका केहि यात्रुहरु घाईते भएको खबर छ ।दोलखाको बैतेश्वर गाउपालिका गैरिमुदि जोरमाने देखि काठमाडौं जादै गरेको बा २ ख ५४२९ नम्बरको गाडि गोपिखोलामा दुर्घटना भएको हो ।
बर्दियामा च्याउ खाँदा ६ जना बिरामी
बर्दियाको गुलरिया नगरपालिका—१० रत्नापुरमा च्याउ खाँदा ६ जना बिरामी परेका छन् ।
जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।
भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण
काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।
प्रधानमन्त्री दाहाल र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
विद्युत् प्राधिकरणले एक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमायो
नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९र८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।