जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने
जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
बैंकिङ कसुर मुद्दामा ललितपुरबाट एक युवक पक्राउ
बैंकिङ कसुर मुद्दामा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ ।
माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी
नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ।
पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने
ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।
दाजुकाे अस्तु सेलाउन गएका लाेकेन्द्र नारायणीमा बगेर बेपत्ता
दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता हुनुभएको छ ।
एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई
एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ ।
चितवनमा उत्पादित केरामा विषादीको मात्रा बढी
जिल्लामा उत्पादन हुने केरामा सबैभन्दा बढी विषादी भेटिएको छ।
पानी पार्ने प्रणाली नेपालतिर सर्दै
मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ ।
तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।