१९ साउन २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- बैंकिङ कसुर मुद्दामा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर– २८ घर भएका राम महर्जन छन् ।
३४ वर्षीय महर्जनले दिएको २ करोड ९४ लाख बराबरको चेक बाउन्स भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धीबिक्रम शाहले बताए ।
जग्गामा लगानी गर्ने बहानामा उनले रकम लिएर चेक दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?