आज रास्वपा केन्द्रीय समितिको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।
एमालेले आज पनि राष्ट्रिय सभाको बैठक चल्न नदिने
बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले बैठक चल्न नदिने भएको छ।
माओवादीको केन्द्रीय समिति बैठक बस्दै
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ।
नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्य थप गर्न विधान शंसोधन
नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ ।
नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ
नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
रुकुम पश्चिममा उनिउँको झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद
पश्चिम जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ ।
रुकुमपूर्वमा पनि देखियो डेङ्गु संक्रमण
रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ ।
सिंहदरबारभित्रका कर्मचारीको सरुवा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ ।
माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा
प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् ।