कोशी प्रदेशको मुद्दामा बहस सकियो
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बहस सकिएको हो।
एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित
नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
राप्तीको भँगालोमा फसेका २६ जनाको सकुशल उद्धार
बाँकेको नरैनापुर गाउँपालिका–५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ ।
गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
नवलपरासीमा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।
कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।
लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल, केही प्रदर्शनकारी पक्राउ
लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।
नेकपा एमाले संसदीय दलको बैठक सुरु
नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ।
एमालेको संसदीय दलको बैठक बस्दै, एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।