गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाईदिदा १२ लाख बराबरको क्षति
गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन्।
माओवादी पदाधिकारी बैठकमा केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल, अर्को बैठक दिउँसो ४ बजे बस्ने
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको छ।
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदै
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ।
२२ जना प्रहरीलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह
बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ ।
गोरखापत्र संस्थानमा कार्यरत १२ जनाको नियुक्ति खारेज गर्न सतर्कता केन्द्रको निर्देशन
राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैतडीका १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता
बैतडीमा १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता भएको भन्दै खोजीमा सहयोग गरिदिन अभिभावकले आग्रह गरेका छन् ।
दाङको देउखुरीमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा
दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् ।
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।
पाँचथरको फिदिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
चौधकिलो पुलमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।