लागुऔषध गाँजा सहित फेदिगाउँबाट एक जना पक्राउ
मकवानपुर प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नं. २ फेदिगाउँबाट लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
रौतहटमा गोली हानेर एक वृद्धको हत्या
रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ।
कांग्रेस रूपान्तरण अभियान मधेस प्रदेशबाट सुरु
नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेस प्रदेशको जनकपुरबाट सुरु भएको छ ।
कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा
राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि बन्द भएको कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा आएको छ ।
६ हजार कर्मचारी कटौती गर्ने मेटाको घोषणा
मेटाले फेरि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।
घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
ढोरपाटनका मेयरलाई एमालेले गर्यो प्रदेश कमिटीबाट निलम्बन
वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन युवा संघको आग्रह
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
घट्यो सार्वजनिक सवारीको भाडा
बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।
गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज पठाइयो
रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।