सोलुखुम्बुको देउसामा एक महिलाको हत्या
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसामा एक महिलाको हत्या भएको छ ।
अझै घटेन ६ वटा प्रदेशमा छोटो दूरीको गाडी भाडा
डिजलको भाउ घटेपछि लामो दूरी र बाग्मती प्रदेशमा भाडादर घटेको छ ।
तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी
तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन्।
खोटाङको बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति
हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेको महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने
दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ ।
बाग्मती प्रदेशमा घट्यो गाडीभाडा
काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ ।
आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन बाढी सूचना केन्द्रको आग्रह
पछिल्लो तीन घण्टामा देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ ।
१६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द
आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।
नागढुंगा,नौबिसेमा मुख्य सुरुङ खन्न अब ९७९ मिटर मात्र बाँकी
नागढुंगा,नौबिसे सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८२।२० प्रतिशत पुगेको छ।