भूमि व्यवस्था मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारीको काम छोडेर मनपरी कर्मचारीको सरुवामा व्यस्त
काठमाडौँ । भूमि सम्बन्धी नीति निर्माण, अव्यवस्थित बसोबासी तथा सुकुमबासीको व्यवस्थापन, जग्गा प्रशासन लगायतका महत्त्वपूर्ण जिम्मेवारी लिएको भूमि व्यवस्था मन्त्रालयले काम छाडेर मनपरी कर्मचारी सरुवा गर्नमै ध्यान दिएको छ।
पिएम कप : ६४ रनले बागमतीको तेस्रो जित
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले तेस्रो खेल पनि जितेको छ।
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।
प्रधानमन्त्री प्रचण्ड (नाम) सम्मेलनमा सहभागी, आजै सम्बोधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन्। बिहीबार युगाण्डाको कम्पाला पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले शुक्रबार सम्मेलनमा सहभागिता जनाएको हो।
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ ।
बाराको वन क्षेत्रमा रामबहादुर बम्जन र उनका अनुयायीले भोगचलन गरेको संरचना हटाउने तयारी
‘तपस्वी’ भनिएका रामबहादुर बम्जन र उनका अनुयायीले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र बनाएका संरचना हटाउन निकुञ्जले पहल सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै विरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुई वटा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध गरेका छन्।
ढोरपाटन दुर्घटनाका तीन घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागी पोखरा पठाइयो
गलकोट । बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको छ । बु
मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान नपाउने
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको छ ।
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।