बर्दियामा नाबालिगमाथि जबरजस्ती करणी गर्ने दुई जना पक्राउ
बर्दिया । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
कोशी प्रदेश ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, मतदान जारी
विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।
माग पूरा नगरे बालेनविरुद्ध सशक्त आन्दोलन फुटपाथ र सटरका व्यवसायीको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् ।
टेरामक्स प्रकरण मा जोडिएका मुख्यसचिवसँगअख्तियारले लियो बयान
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान लिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवको एमालेले माग्यो राजीनामा
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा माग गरेको छ ।
अनलाइनमा यसरी हेर्न सकिन्छ ओस्कार अवार्डमा मनोनित १० फिल्म
काठमाडौं । अन्ततः ओस्कार अवार्डको मनोनयन घोषणा भएको छ । ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन हुँदा ‘बार्बी’ निर्देशक ग्रेटा गेर्विग र अभिनेत्री मार्गेट रोबी मनोनयनबाट बञ्चित हुनुपर्यो ।
यू-१९ विश्वकप : नेपालले पाकिस्तान विरुद्ध पहिला ब्याटिङ गर्ने
काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेको छ ।
महोत्तरीको वडा कार्यलयमा साहुहरुले गरे तालाबन्दी
जनकपुरधाम । वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका(२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
फुटपाथ व्यापारीद्वारा काठमाडौँ महानगर घेराउ
काठमाडौँ । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् ।