कोशी अपडेट : माओवादीले केदार कार्कीलाई विश्वासको मत दिने
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।
दशैं लागे संगै काठमाडौंमा भित्रियो च्याङ्ग्रा
काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो ।
अफलाइनमा चलाउने पठाओ र इनड्राइभका ८३ जना पक्राउ
काठमाडौं । अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।
कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई देउवाले बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् ।
पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँले घट्यो मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य घटाएको हो।
इजरायलले ५ जनाको शव नेपाली दूतावासलाई बुझायो, छिट्टै नेपाल पठाइने
काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।
आजबाट मनसुन सकियो
काठमाडौं । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्थमन्त्री डा. महत स्वदेश फर्किए
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल टोली स्वदेश फिर्ता भएको छ ।
कार्कीजी गठबन्धनकै मुख्यमन्त्री हुनुभयो, एमालेले के गर्छ थाहा छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् ।
हेलिकप्टर दुर्घटना
मनाङ्ग एयरको हेली दुर्घटना भएको छ