काठमाडौं — टोप बहादुर रायमाझी आज पक्राउ परेका छ्न । प्रहरीको बिशेश टोलिले आज पक्राउ गरेको श्रोतले बताएको छ । भुटानी शरणार्थी काण्डमा ठुला माछा तानिदै जादा उनि विरुद्ध पनि उजुरी परि उनको नाममा पक्राउ पुर्जी जारी भएको थियो । चलाख टोप बहादुरले प्रहरीलाई सहयोग गर्छु भन्दै भागेर फरार सुचीमा थिए । यो प्रक्रिया अझै माथी सम्म जान्छ कि यहीँ बिरालो बाधेर सराद्दे गर्ने थितिमा सिमित हुन्छ हेर्न बाकी छ । बजारमा अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डको प्रशन्शा पनि बढिरहेको छ भने अर्को तर्फ यो अमेरिकी सुरक्षा निकायको थ्रेटको उपज हो भनेका छ्न । तर समयले पक्कै बताउला, भ्रष्टाचार बिरुद्ध राज्य निर्मम भएर अरु भ्रष्टाचारका फाईल खुल्छ्न कि यसैमा सिमित हुन्छ, यसैले तथ्य कुराको प्रमाणित गर्ला तर अहिले सरकारको काम धेरैले खुलेर समर्थन गरिरहेका छ्न ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.