५ जेठ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ५ जेठ २०८०, शुक्रबार
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति
- बि.एम.एन. न्यूज
- ५ जेठ २०८०, शुक्रबार
राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
- बि.एम.एन. न्यूज
- ५ जेठ २०८०, शुक्रबार