१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा बैठक सुरु भएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदैछ ।
अरु आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने बताएको छ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ ।
आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार