२४ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी रहेको छ ।
प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?