२९ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथिको सुनुवाइ बिहीबार हुने भएको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका कार्कीविरूद्ध परेका उजुरीमाथि बिहीबार (जेठ ३२ गते) सुनुवाइ गर्न लागेको हो। उनीविरूद्ध २९ वटा उजुरी परेका छन्। संसदीय सुनुवाइ विशेष समितिले बुधबार सबै उजुरीकर्तासँग छलफल गर्न लागेको हो। त्यसपछि सुनुवाइ गर्ने समितिको तयारी छ।
असार १ गते नै छलफल गरेर कार्कीलाई प्रधानन्यायाधीश बनाउने/नबनाउने भनेर निर्णय गर्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?