११ असार २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको हो ।
आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट मागको आधारमा गाउँपालिकाहरुलाई एम्बुलेन्स उपलब्ध गराइने छ । एम्बुलेन्स खरिदका लागि ७ करोड रकम विनियोजन भएको उनले जानकारी दिइन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?