१७ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिमा सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै माओवादीको केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । माओवादीको बुधवार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो ।
यस अघि माओवादीमा ३८५ केन्द्रीय सदस्य रहेका छन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठन सुदृढीकरणका लागि विधान सम्मेलन गर्ने सांगठनिक प्रस्ताव पेस गर्नुभएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार
माओवादी बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश
- बि.एम.एन. न्यूज
- १७ साउन २०८०, बुधबार