काठमाडौं- संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राखेर संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ । शिक्षामा निजीकरण र व्यापारिकरणको अन्त्य गर्नु पर्ने विद्यार्थी आन्दोलनको माग रहेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी यूनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल –पाचौं, आम विद्यार्थी मोर्चा र विद्यार्थी जनमत मञ्चले चरणबद्ध संघर्ष घोषणा गरेको हो ।
राज्यले शिक्षालाई मौलिक अधिकारको रुपमा स्वीकार गरिसकेको परिप्रेक्षमा शिक्षाको पुर्ण दायित्व राज्यले बहन गरेर शिक्षामा निजीकरण र व्यापारिकरणको अन्त्य गर्नु पर्ने उनिहरुले माग राखेको छ ।
लामो समयदेखि संघर्षमा रहेका संयुक्त विद्यार्थी आन्दोलनको मागहरु निम्न छन्;
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.