३१ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ८ हलचौरको खानेपानी आयोजना अलपत्र छ, ५ वर्षे योजना अहिले ८ वर्ष पुगिसक्दा पनि सम्पन्न भएन । १ घर १ धाराको योजना न ट्याङकीमा पानी छ, न धारामा बिछ्याएका पाईप लथालिंग छन् । उता काम गरेका मजदुरले अहिले सम्म पूरा भुक्तानी पाएका छैनन् ।
यस्तो गुनासो र समचार प्राप्त भएपछि हामीले यो समचार प्रकाशित गरेका छौं । तर बजेट कहाँ गयो ? कसरी खर्च भयो र योजनाको अबस्था के छ यसबारे सम्बन्धीत पक्ष संग बुझि हामी फलोअप रिपोर्ट प्रस्तुत गर्ने छौं ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?